भाकपा मार्क्सवादी

डुब्दो भारतीय ‘कम्युनिष्ट नौका’का नयाँ नाविक : गर्लान् कुनै चमत्कार ?

भारतीय राजनीति निरन्तर थप प्रतिस्पर्धी हुँदै गएको छ । सन् २०१४ मा भारतीय जनता पार्टीको उदयपछि वामपन्थी पार्टी, आन्दोलन र विचारमाथि थप दबाब परेको छ । पूर्व कम्युनिष्ट शासित प्रदेश पश्चिम बङ्गाल र त्रिपुरामा भाजपाले बलियो उपस्थिति जनाइसकेको छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved