प्रभु शाह

केपी ओलीको विकल्प छैन : प्रभु साह

रौतहट। नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रभु साहले देश र पार्टीभित्र केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्। सोमबार रौतहटको विजयपुरमा आयोजित फतुवा विजयपुर प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले देशलाई अग्रगमनतर्फ डोर्‍याउन र समृद्ध नेपाल...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved