काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय गायक हुन्, प्रकाश दूतराज । स्रोता–दर्शकले मात्र होइन, आज साङ्गीतिक क्षेत्रका स्थापित कलाकारहरूले समेत उनको सिर्जनाको तारिफ गर्ने गरेका छन् । ‘चोली मैलो भो’, ‘घर कता हो बैनीको’, ‘देउरालीमा ध्वजा रिमै’, ‘जाम भो माइली’लगायतका...