बाक्लो हुस्सुका कारण शनिबारदेखि नेपालगञ्ज विमानस्थल बन्द छ । काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved