नयाँ सत्ता गठबन्धन

कांग्रेस–एमाले मिलेर सत्ता चलाउन खोज्नु तानाशाही र लोकतन्त्रका लागि खतरा हो : एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमालेबीचको सत्ता समीकरणलाई चरम अवसरवादको संज्ञा दिएको छ । सोमबार मध्यराति संसदको प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको सरकार प्रमुख घटक, संसदको दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सत्ता समीकरणबारे सम्झौता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved