एजेन्सी । सन् २०२४ मार्चमा तापसी पन्नुले आफ्नो ब्वायफ्रेन्ड र ब्याडमिन्टन खेलाडी मैथियास बोसँग उदयपुरमा गोप्य ढंगले विवाह गरिन् । उक्त व्यक्तिगत कार्यक्रमको भिडिओ पनि धेरै ढिला मात्र भाइरल भएको थियो । अहिले नयाँ अन्तरवार्तामा तापसीले मैथियाससँगको सम्बन्धका बारेमा...