तापक्रम

देशभर बढ्यो चिसो: जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ। काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved