डीभी

डीभी खुलेपछि राहदानी विभागमा बढ्यो भीडभाड

काठमाडौं। राहदानी विभागमा सेवाग्राहीहरूको भीड लागेको छ। अमेरिकी डीभी चिठ्ठा खुलेपछि आइतबार विभागमा राहदानी बनाउनेहरूको भीड लागेको हो। विहानैदेखि मानिसहरूको घुइँचो लाग्न थालेपछि विभागको कार्यालयदेखि उत्तर ढोकासम्म राहदानी बनाउन आवेदन दिने मानिसहरुको भीड लागेको थियो। विहानदेखि लाइन बसेपनि पालो...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved