काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच सोमबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटपछि उपराष्ट्रपति भान्सले मोदीजस्ता महान् नेतालाई भेट्न पाउनु आफ्ना लागि सम्मानको विषय...