छात्रा

जलवायु परिवर्तन र छात्राको भविष्यमा आउने संकट

यस्ता समस्याले मानवीय पूँजी नोक्सानीको प्रतिनिधित्व गर्छ। मलला फाउन्डेशनका अनुसार सन् २०२१ मा जलवायु परिवर्तन समस्याका कारण करिब ४० लाख छात्राहरू शिक्षा पूरा गर्नबाट वञ्चित हुनेछन्। यो संख्या सन् २०२५ सम्ममा एक करोड २० लाख पुग्ने अनुमान गरिएको छ।

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved