गीलु रातोस

मेषी दण्ड : राज्यसत्ताले बोल्ने भाषा नबुझ्दा भोग्नुपरेको बिनसित्ति-सजाय

एउटा अर्को सुखद पक्षचाहिँ के भने पछिल्लो समय आदिवासीहरूले आफूले वर्तमान राज्यसत्ता र समाजलाई सुनाउनैपर्ने कथाहरू रङ्गमञ्चमार्फत सुनाउने गजब जमर्को गरिरहेका छन् । त्यो बाखाम्माको माध्यमबाट होस् वा मासिन्या । मेषी दण्डको माध्यमबाट होस् वा मञ्चनमा आउँदै गरेको सोरठी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved