काठमाडौं। गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ। गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो। खुला भएपछि आज नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गरेको...