कोप–२९

न्युयोर्क– ‘कोप–२९’ शिखर सम्मेलनमा दुई साता लामो वार्तापछि भएकाे अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता जनाएका छन् । अजरबैजानको बाकुमा भएको सम्मेलनमा उनीहरूले विकासोन्मुख देशहरूकाे अर्थतन्त्रलाई बजबुत बनाउन...