बिचरा बिरालो ! मुसा कसरी खाओस् त ? न ऊसँग मुसा समात्ने नङ्ग्रा छ न ऊसँग मुसा चपाउने दाँत नै छ। कथम् कदाचित् मुसाको शिकार गर्ने प्रयत्न गर्यो भने पनि उल्टै मुसाले नै लछारपछार पारेर उसलाई सिध्याउन बेर छैन।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved