सलमान रुस्दी सलमान रुस्दी

सजिलो हुँदैन शान्ति र स्वतन्त्रताको मूल्य तिर्न !

यो शान्ति पुरस्कार भनेको पनि त्यस्तै केही मिथ्याचार हो । मेरो विचारमा शान्ति आफैँमा त्यस्तो पुरस्कार हुनुपर्दछ, जसलाई वर्षभरि पुग्नेगरी कुनै बोत्तलमा भरेर हरेक घरको ढोका-ढोकामा डेलिभर गर्न सकियोस् । यस्तो पुरस्कार पाएँ भने म धेरै खुसी हुनेछु ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved