कुसुम अरोरा कुसुम अरोरा

को थिए हरदीप सिंह निज्जर ? जसले भारत–क्यानडाबीच कुटनीतिक संकट ल्याए

निज्जर आफैँले भन्दै आएका थिए कि, उनी मारिन सक्नेछन्। उनी ४५ दिनको अन्तरालमा मारिने तेस्रो उच्च तहको खालिस्तानी कार्यकर्ता थिए । उनी ठान्थे कि हत्या गरिनुपर्ने खालिस्तानी अभियन्ताको सूचीमा आफूलाई ‘हिट लिस्ट’ मा राखिएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved