कोशी

सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, खोजीका लागि गोताखोर झिकाइँदै

खोटाङ । सुनकोशी नदीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका सविनको खोजीमा आफन्त, स्यानीय बासिन्दा तथा नेपाल प्रहरी र...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved