विचार

‘शिक्षक–शक्ति’लाई यति धेरै हेप्ने आँट ओली–देउवाले कहाँबाट जुटाए ?

दुई हप्तादेखि काठमाडौंमा देशभरबाट आएका शिक्षकको सडक प्रदर्शन जारी छ । प्रदर्शनको सहभागिता ‘आन्दोलन’ भन्न मिल्ने गरी निकै ठूलो देखिन्छ । चैत २० गतेदेखि जारी यो आन्दोलनको चरित्र ‘साझा र संयुक्त’ पनि छ । स्थायी, अस्थायी, राहत, करार, अनुदान...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved