एनपीएल क्रिकेट

चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको हो । चितवनका लागि रवि बोपाराले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved