समाचार

अफगानिस्तानमा शहीद भएका गोर्खा सैनिकका तस्वीर परिवारलाई हस्तान्तरण

पोखरा । अफगानिस्तान द्वन्द्वका क्रममा वीरगति प्राप्त गरेका १५ जना गोर्खा सैनिक तथा बेलायती सैनिकका तस्वीरहरू उनीहरूको नेपाली परिवारलाई हस्तान्तरण गरिएको छ । पोखरास्थित गोर्खा सङ्ग्रहालयमा एक विशेष समारोहबीच तस्वीरहरू हस्तान्तरण गरिएको हो । यी तस्वीरहरू बेलायतस्थित गोर्खा संग्रहालयमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved