देश

नारायणी नदीमा हाम फालेका वृद्धको यसरी गरियो उद्धार

काठमाडौं । नारायणी नदीमा हाम फालेका एक वृद्धको सकुशल उद्धार गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हाम फालेका ७९ वर्षीय खिला शर्मालाई सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको हो । शर्मा सोही महानगरपालिका–२ आँपटारीका बासिन्दा हुन्...

1 2 33 34 35 465 466

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved