गण्डकी

तनहुँ । व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल...

1 2 10 11 12 54 55

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved