सहकारी ठगी आरोपमा ढोरपाटनका मेयर नेपाली पुर्पक्षका लागि थुनामा

नेपालभ्युज

सहकारी ठगी आरोपमा ढोरपाटनका मेयर नेपाली पुर्पक्षका लागि थुनामा

काठमाडौं ।  ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

मंगलबार उनलाई जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश गरेको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपालीलाई सहकारी  ठगी आरोपमा  भारतबाट पक्राउ गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved