राष्ट्रिय दिवसका अवसरमा यसरी सिँगारियो बेइजिङ (फोटोफिचर)
हरेक वर्ष अक्टोबर १ तारिखभन्दा अगाडि बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन चोकमा विशाल फूलको टोकरी राखिन्छ। एक महिनासम्म सजाइने उक्त फूलको टोकरीले धेरै पर्यटकलाई लभ्याउँछ। टोकरीको अगाडि उभिएर फोटो खिच्ने र भिडिओ बनाउने पर्यटकहरू पालो कुरेर बसेका हुन्छन्। टिकटक बनाउनेहरू पनि ट्राइपोडमा क्यामरा अड्याएर बसेका हुन्छन्।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
४
अमेरिकी आक्रमणपछि निर्वासित इरानी राजकुमारले मागे खामेनेईको राजीनामा
-
५
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
६
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
७
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
-
८
साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय
न्यूज अपडेट
-
‘इरानले केही महिनामै फेरि युरेनियम प्रशोधन गर्नसक्छ’
-
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
-
इरान र इजरायलबीच फेरि युद्ध सुरु भए खामेनेईको समस्या बढ्ला ?
-
नेतामाथि छानबिन र कारबाही : ‘राजनीतिक प्रतिशोध’ कि विधिको शासन?
-
प्रसिद्ध जैसीको शतकमा नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
-
जब अमरीश पुरीले आफ्नो स्मरण शक्ति गुमाए…
-
गाजामा इजरायली आक्रमणमा परी ८१ जना मारिए
यस वर्षको चिनिया राष्ट्रिय दिवस अन्य कारणहरूको साथसाथै अक्टोवर १६ देखि सुरूहुने चिनियां कम्यूनिष्टपार्टीको २०सौं महाअधिवेसनको परिप्रेक्ष समेतले गर्दा विषेश महत्व राख्दछ।
Excellent. Goodluck. Best friend of Nepal.