के छ डा. केसी र सरकारबीच भएको दश बुँदे सहमतिमा ?

नेपालभ्युज

के छ डा. केसी र सरकारबीच भएको दश बुँदे सहमतिमा ?

काठमाडौं ।  सरकार र अनशनरत डा. गोविन्द केसीबीच दश बुँदे सहमति भएको छ। डा. केसी र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेले शनिबार सहमति पत्रमा हस्ताक्षर गरेसँगै उनले अनशन तोडेका छन्।

दुई पक्षबीच भएको समझदारीमा स्वास्थ्य सेवा सुधारका लागि देशभरका सरकारी अस्पतालहरुमा हाल सञ्चालनमा रहेका शय्या अनुसार दरबन्दी थप गर्नेबारे सहमति भएको छ।

यस्तै राष्ट्रिय चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयनबारे पनि सहमति भएको छ भने  कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने सम्बन्धी पनि सहमति भएको छ।

सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको  छ ।

यस्तो छ सहमतिपत्र




Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved