लाखे नाचमा ढोल बजाउँदै मुख्यमन्त्री राई

नेपालभ्युज

लाखे नाचमा ढोल बजाउँदै मुख्यमन्त्री राई

भोजपुर । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले  लाखे नाचमा ढोल बजाएका छन् ।

उनले भोजपुरको षडानन्द नगरपालिका -११ देउरालीमा नेवार समुदायको लाखे जात्राको अन्तिम दिन शनिबार ढोला बजाएका हुन् ।

षडानन्द नगरपालिका   मुख्यमन्त्री राईको घर रहेको क्षेत्र हो ।

तस्वीर- युवराज विष्ट/रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved