सुतेकै ठाउँमा मृत भेटिए वडाध्यक्ष

नेपालभ्युज

सुतेकै ठाउँमा मृत भेटिए वडाध्यक्ष

सुर्खेत। जाजरकोटमा सुतेकै ठाउँमा एक वडाअध्यक्ष मृत भेटिएका छन्। जाजरकोट कुशे गाउँपालिका– ७ का वडाध्यक्ष मनबहादुर घर्ती शनिबार बिहान मृत भेटिएका हुन्।

शुक्रबार राति घरमै सुतेका थिए।

उनी नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा विजयी भएका थिए।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved