असार १ देखि आइतबारको साप्ताहिक बिदा खारेज

नेपालभ्युज

असार १ देखि आइतबारको साप्ताहिक बिदा खारेज

काठमाडौं। सरकारले साताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। गत २६ वैशाखको मन्त्रिरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत घटाउन परीक्षणका रुपमा शनिबारसहित आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।

उक्त निर्णय १ जेठदेखि कार्यान्वयनमा आएकोमा एक महीनाको परीक्षण अवधिपछि सरकारले उक्त निर्णय खारेज गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved