सार्वजनिक निकायले विद्युतीय गाडी मात्रै किन्न पाउने

नेपालभ्युज

सार्वजनिक निकायले विद्युतीय गाडी मात्रै किन्न पाउने

काठमाडौं। सरकारले सार्वजनिक निकायले विद्युतीय गाडी मात्रै खरीद गर्न पाउने व्यवस्था गरेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्।

उनले नेपाल विद्युत प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने जानकारी दिए। चार्जिङ स्टेसन निर्माण गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गरिने उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved