सिदिङ्वाको अध्यक्षमा एमाले आउँदा उपाध्यक्षमा एकभोटले गठबन्धन विजयी

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्।

नेपालभ्युज

सिदिङ्वाको अध्यक्षमा एमाले आउँदा उपाध्यक्षमा एकभोटले गठबन्धन विजयी

काठमाडौं। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी २ हजार ३ सय ८२ मत ल्याए। उनीहरु बीच ७ सय ३ मतको मत अन्तर छ।

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया(बन्दना) ले १ मतान्तरले जितेकी छिन्।

कडरियाले २ हजार ३ सय ७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले २ हजार ३ सय ७५ मत ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved