बाबुरामको गृहनगर पालुङटारको मेयरमा जसपाको अग्रता

नेपालभ्युज

बाबुरामको गृहनगर पालुङटारको मेयरमा जसपाको अग्रता

गोरखा। गोरखाको पालुङटारमा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार अगाडि छन्। जसपा र नेकपा एमालेले चुनावी तालमेल भएको सो नगरमा जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्।

नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्। पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved