जोशीलाई थप उपचारका लागि पोखरा लगियो

नेपालभ्युज

जोशीलाई थप उपचारका लागि पोखरा लगियो

तनहुँ। व्यास नगरपालिका ८ बाहुनपोखरामा मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको उक्त गाउँमा आज जोशीमाथि कुटपिट भएको थियो।

घाइते जोशीलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकोप्टर आउन नसक्दा पोखरा लगिएको हो।

मतपत्र च्यातेका आरोपमा नेपाली कांग्रेसका नेता/कार्यकर्ताहरूले उनीमाथि आक्रमण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved