योगेश भट्टराईले ताप्लेजुङबाट गरे मतदान

नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन्।

नेपालभ्युज

योगेश भट्टराईले ताप्लेजुङबाट गरे मतदान

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन्।

स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ् मैवाखोला गाउँपालिका ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved