दल दर्ताका लागि महन्थ ठाकुर र राजेन्द्र महतोहरू निर्वाचन आयोगमा

नेपालभ्युज

दल दर्ताका लागि महन्थ ठाकुर र राजेन्द्र महतोहरू निर्वाचन आयोगमा

काठमाडाैं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले दर्ता प्रक्रिया आजै टुंगो लगाउने तयारी गरेको छ।

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू दर्ता सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन्। पार्टीका अध्यक्ष ठाकुर र राजेन्द्र महतोसहित नेताहरू आयोग पुगेका हुन्।

आफूहरूसँग १५ जना संघीय सांसदहरू रहेको नेता महतोले बताए। पुरानो कार्यकारिणी समितिबाट ३१ जना र रेशम चौधरीको नाम सनाखत गरिने उनले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved