मनाङको नेस्याङ ९ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा निर्विरोध

नेपालभ्युज

मनाङको नेस्याङ ९ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा निर्विरोध

काठमाडौं। मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

सोमबार मनोनयन दर्ता गर्नेक्रममा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। चोल्पा गुरुङनै यो निर्वाचनमा सबैभन्दा पहिला निर्वाचित हुने वडा अध्यक्ष भएका छन्।

सो वडामा कांग्रेस र एमालेका सदस्यहरू समेत निर्विरोध निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved