तत्काल भ्रष्टाचार नियन्त्रण नगरे मुलुक सिद्धिन्छ : सभामुख सापकोटा

उनले आफूले थाहा पाएर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैँ साथमा रहने प्रतिवद्धता व्यक्त गरे।

नेपालभ्युज

तत्काल भ्रष्टाचार नियन्त्रण नगरे मुलुक सिद्धिन्छ : सभामुख सापकोटा

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याउने बताएका छन्।

भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको बताउँदै उनले सभामुख सापकोटाले भ्रष्टाचारविरुद्ध निशाना नसोझ्याए त्यसले मुलुकलाई नै सिध्याइदिने बताए। उनले आफूले थाहा पाएर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैँ साथमा रहने प्रतिवद्धता व्यक्त गरे।

आइतबारदेखि काठमाडौंमा शुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved