अग्निप्रसाद सापकोटा

‘नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार बन्ने विश्वास’

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved