कांग्रेसको बारा जिल्ला सभापति राजेश राय यादव विजयी

नेपालभ्युज

कांग्रेसको बारा जिल्ला सभापति राजेश राय यादव विजयी

बारा । नेपाली काङ्ग्रेस बाराको सभापतिमा कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव निर्वाचित भएका छन् । ५२ मतान्तरले उनी सभापतिमा विजयी भएका छन्।

दोस्रो चरण को मतदानमा यादवले १२०६ मत प्राप्त गरेका छन् भने शम्भु बहादुर बुढाथोकीले ११५४ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved