कांग्रेसको बारा जिल्ला सभापति राजेश राय यादव विजयी

नेपाल भ्युज

कांग्रेसको बारा जिल्ला सभापति राजेश राय यादव विजयी

बारा । नेपाली काङ्ग्रेस बाराको सभापतिमा कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव निर्वाचित भएका छन् । ५२ मतान्तरले उनी सभापतिमा विजयी भएका छन्।

दोस्रो चरण को मतदानमा यादवले १२०६ मत प्राप्त गरेका छन् भने शम्भु बहादुर बुढाथोकीले ११५४ मत प्राप्त गरे।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved