एमसीसीको विरोधमा आज पनि प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (फोटोफिचर)

एमसीसीको विरोधमा आज पनि प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (फोटोफिचर)

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आज पनि झडप भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बिहान पानीको फोहोरा हानेर भीड तितरबितर पारेको थियो।

प्रहरीले उनीहरूमाथि अश्रुग्याससमेत हानेको थियो।

प्रदर्शनकारीले आज पनि दिनभर नयाँबानेश्वर क्षेत्र, माइतीघर, बबरमहललगायत क्षेत्रमा बिहीबार दिउँसो पनि स्थिति तनावग्रस्त छ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले पनि प्रहरीलाई निशाना बनाएर ढुंगामुढा बर्साएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved