एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र दिनभर तनावग्रस्त (फोटो फिचर)

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र दिनभर तनावग्रस्त (फोटो फिचर)

काठमाडौं। काठमाडौंमा अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्ध केही दिनयता दिनहुँजसो प्रदर्शन भइरहेको छ। यस क्रममा प्रदर्शनकारीहरूले दैनिक नयाँ नयाँ तरिकाले यसको विरोध गरिरहेका छन्।

सत्ताबाहिर रहेकासँगै सत्तामै रहेका राजनीतिक दलका कार्यकर्ता तथा तिनका भ्रातृ संस्थाले एमसीसीको विरोधका सांकेतिक कार्यक्रमहरू गर्दै आएका छन्। आज दिनभर पनि नयाँ बानेश्वर क्षेत्र प्रदर्शनका कारण तनावग्रस्त बन्यो।

आज प्रदर्शनकारीहरूले एमसीसीको पुतला मात्र बनाएनन्। एमसीसीको ‘शवयात्रा’ नै निकालेका थिए।

केही तस्वीरहरू

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved