कलंकीमा बम फेला, डिस्पोजल टोलीले निष्क्रिय गर्दै

चन्द्रागिरि नगरपालिका १५ ढुगेंअड्डामा रहेको कालीका पेट्रोलपम्प नजिकै बम फेला परेको हो।

नेपालभ्युज

कलंकीमा बम फेला, डिस्पोजल टोलीले निष्क्रिय गर्दै

काठमाडौं। एमसीसीविरुद्ध आन्दोलन चर्किँदै जाँदा कलंकीमा शुक्रबार बिहानै बम फेला परेको छ। चन्द्रागिरि नगरपालिका १५ ढुगेंअड्डामा रहेको कालीका पेट्रोलपम्प नजिकै बम फेला परेको हो।

नेपाली सेना, सशस्त्र प्रहरीको डिस्पोजल टोलीले बम निष्क्रिय गरिरहेको सशस्त्र प्रहरीको डिस्पोजल टोलीका टीकाराम न्यौपानेले नेपाल भ्यूजलाई बताए। बम कसले राखेको भन्ने थाहा हुन नसकेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved