अझै पुनःनिर्माण हुन सकेन बाढीले बगाएको पनौतीका संरचना (तस्वीरहरू)

नेपालभ्युज

अझै पुनःनिर्माण हुन सकेन बाढीले बगाएको पनौतीका संरचना (तस्वीरहरू)

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्रमा बाढीले बगाएका संरचनाहरु अझै पुनः निर्माण हुन सकेका छैनन् ।

गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठूलो क्षति भएको थियो ।

पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा क्षेत्रमा बर्खा लागेसँगै भइरहेको अविरल वर्षाका कारण पुन: बाढी आउन सुरु भइसकेको छ ।

 

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved