पिलर ठड्याएर आकाशे पुल अलपत्र, जोखिममा पैदल यात्रु (तस्वीरहरू)

नेपालभ्युज

पिलर ठड्याएर आकाशे पुल अलपत्र, जोखिममा पैदल यात्रु (तस्वीरहरू)

ललितपुर । ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलंकी जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ ।

कंक्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारीसाधनको बीचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने सर्वसाधारणको भनाइ छ ।

ग्वार्कोमा भने हालैमात्र ओभरपास निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।

     

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved