सुनको भाउ घट्दा बढ्यो चाँदी

नेपालभ्युज

सुनको भाउ घट्दा बढ्यो चाँदी

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको १ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved