चाँगुनारायणमा यसरी भयो स्वस्थानी ‘परदेश’ यात्राको समापन (फोटोफिचर)

चाँगुनारायणमा यसरी भयो स्वस्थानी ‘परदेश’ यात्राको समापन (फोटोफिचर)

काठमाडौं। पुस शुक्ल पक्षदेखि शुरु भएको श्रीस्वास्थानी व्रतकथाको आज माधवनारायणका व्रतालुले ‘परदेश’ यात्रा समापन भएको छ। महीनाभरि स्नान गरी मध्यान्हमा श्रीस्वास्थानीको पूजा गरी एक छाक मात्रै खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

स्वस्थानी व्रत कथासँगै शुरु हुने माधवनारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ।

आज व्रतालुहरूले चाँगुनारायणमा स्नान गरेका छन्।

(शीर्षक परिवर्तन गरिएको)*


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved