कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प

नेपालभ्युज

कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मङ्गलबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दियो ।

४.७ म्याग्निच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गण्डकी प्रदेशको राजधानी पोखरालगायत ठाउँमा पनि महसुस गरिएको थियो ।

भूकम्पबारे थप विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved