पानी परेपछिको काठमाडौं १२ तस्वीरमा

नेपालभ्युज

पानी परेपछिको काठमाडौं १२ तस्वीरमा

काठमाडौं ।  काठमाडौं उपत्यकामा शनिवार बिहानैदेखि हावाहुरीसहित वर्षा भइरहेको छ । यद्यपि, मध्याह्न हुँदै लाग्दा बिहानजस्तै हावा चल्न भने कम भएको छ । पानी परेका कारण जनजीवन सामान्य प्रभावित भएको छ ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved