यू-१९ विश्वकप : इंग्ल्याण्डलाई हराउँदै भारत पाँचौंपटक च्याम्पियन

नेपालभ्युज

यू-१९ विश्वकप : इंग्ल्याण्डलाई हराउँदै भारत पाँचौंपटक च्याम्पियन

काठमाडौं। यू-१९ विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै भारत पाँचौंपटक च्याम्पियन बनेको छ।

राज बावा र रवि कुमारको उत्कृष्ट बलिङ र त्यसपछि उपकप्तान शेख रसिद, अलराउन्डर राज बाबा र निशान सिन्धुको बलियो ब्याटिङमा भारतले यु–१९ विश्वकप क्रिकेटमा इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १८९ रन बनाएको थियो। जवाफमा भारतका उपकप्तान राशिद र निशान्त सिन्धुको अर्धशतकको मद्दतले भारतले इंग्ल्याण्डलाई चार विकेटले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved