‘रायसिना डाइलग’मा परराष्ट्रमन्त्री राणा

नेपालभ्युज

‘रायसिना डाइलग’मा परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा नयाँ दिल्लीमा भएको रायसिना डाइलगमा सहभागी भएकी छन् ।

रायसिना संवादमा परराष्ट्रमन्त्री डा. राणाले नेपालको प्रतिनिधित्व गरेकी हुन् ।

जहाँ विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरू सहभागी छन् ।

परराष्ट्रमन्त्री राणाले आज (मङ्गलबार) भारतका विदेशमन्त्री एस जयशङ्करलाई भेट्ने कार्यक्रम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved